शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाज
  • यी महिला जसले सहकारीको करोडौँ रुपैयाँ ठगेर टाप कसिन्, सापटी दिएका आफन्तको पनि २ करोड डुब्ने खतरा

यी महिला जसले सहकारीको करोडौँ रुपैयाँ ठगेर टाप कसिन्, सापटी दिएका आफन्तको पनि २ करोड डुब्ने खतरा

  • आइतवार, चैत्र १७, २०७५
यी महिला जसले सहकारीको करोडौँ रुपैयाँ ठगेर टाप कसिन्, सापटी दिएका आफन्तको पनि २ करोड डुब्ने खतरा

काठमाडौँ- पोखराकि एक सहकारीको करोडौं रुपैयाँ ठगेर भागेकी छिन् । पोखरा गणेश टोलकी जसुधा पौडेलले स्थानीय र सहकारीको ५ करोड, ढुकुटीको ३ करोड र व्यक्तिगत सापटी लिएको २ करोडसमेत नतिरेर टाप कसेकी हुन् ।

जसुधा पौडेल र उनका श्रीमान् सुरेन्द्रमणी पौडेलले तीन महिना अघि नै डिभोर्स गरेका थिए । उनले पोखराका विभिन्न सहकारीबाट ५ करोड भन्दा धेरै लिएको, ढुकुटीमार्फत ३ करोड र अन्य सापटी २ करोड भन्दा बढी हिनामिना गरेको पिडितहरुले बताएका छन् ।

यता चौतर्फी गुनासो आएपनि उनी विरुद्ध कसैले प्रहरीमा उजुरी गरेको छैन । बरु उल्टै जसुधा पौडेलले नै प्रहरीमा आफ्नो ज्यानको सुरक्षा माग्दै उजुरी दिएको जानकारी प्राप्त भएको छ ।

चर्चामा

सम्बन्धित समाचार