शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • पत्रकार महासंघको ६४ औ स्थापना दिवस भव्य रुपमा मनाईदै

पत्रकार महासंघको ६४ औ स्थापना दिवस भव्य रुपमा मनाईदै

  • शुक्रबार, चैत्र १५, २०७५
पत्रकार महासंघको ६४ औ स्थापना दिवस भव्य रुपमा मनाईदै

बडीमालिका खबर

बाजुरा १५ चैत्र

नेपाल पत्रकार महासँघ जिल्ला शाखा बाजुराले महासघंको ६४ औ स्थपना दिवस बाजुरामा पनि भब्य रूपमा मनाउने भएको छ ।
नेपाल पत्रकार महासघंको शुक्रबार बसेको बैठकले महासंघको ६४ औ स्थपना दिवस बिबिध कार्यक्रम गरि मनाउने निर्णय गरेको हो । पत्रकार महासंघ बाजुरा शाखाले आफ्नो ६४ औ स्थापना दिवसको अवसरमा जिल्लामा रहेका अपाङ्ग र असाहयहरुका लागि खाद्यन्न सहयोग गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ बाजुरा शाखाका सचिव प्रेम बिकले बताएका छन् । जिल्ला शाखाले यस भन्दा अघाडिका वर्षहरुमा पनि स्थपना दिवसको अवसरमा बिबिध कार्यक्रम गर्दै आईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार