शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बढ्यो अमेरिकी डलर सहित सबै विदेशी मुद्राको भाउ , कुन देशको बिनिमय दर कति… (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

बढ्यो अमेरिकी डलर सहित सबै विदेशी मुद्राको भाउ , कुन देशको बिनिमय दर कति… (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • शुक्रबार, चैत्र ८, २०७५
बढ्यो अमेरिकी डलर सहित सबै विदेशी मुद्राको भाउ , कुन देशको बिनिमय दर कति… (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाण्डौ – आज शुक्रबार नेपाली बजारमा अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको बिनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको छ । त्यस्तै आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा रहेको छ । भने हिजो मलेसियन रिंगिट खरिददर २६ रुपैयाँ २९ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा थियो । यस्तै आज कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १२ पैसा तोकिएको छ । हिजो दिनार १ को खरिददर ३५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४३ पैसा थियो ।त्यसैगरी आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै आज बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ३० पैसा र बिक्रीदर २९२ रुपैयाँ ८९ पैसा छ । हिजो खरिददर २८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ०५ पैसा थियो।यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा रहेको छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा तोकिएको छ । हिजो खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ७८ पैसा तोकिएको थियो । त्यसैगरी हिजो खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको कोरियन वन आज खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९० पैसा र बिक्रीदर ३० रुपैयाँ ०६ पैसा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार