शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • निर्मला पन्त हत्याको कथामा बनेको चलचित्र ‘निर्मला’अब युटुबमा यहाँबाट हेर्न सकिन्छ !!

निर्मला पन्त हत्याको कथामा बनेको चलचित्र ‘निर्मला’अब युटुबमा यहाँबाट हेर्न सकिन्छ !!

  • शुक्रबार, चैत्र ८, २०७५
निर्मला पन्त हत्याको कथामा बनेको चलचित्र ‘निर्मला’अब युटुबमा यहाँबाट हेर्न सकिन्छ !!

निर्मला पन्त हत्याको कथामा बनेको चलचित्र ‘कोपीला’को इन्डक्ल्याप
काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक कथामा आधारित चलचित्र ‘कोपिला’को छायांकन सकिएको छ । शिभम अधिकारीले लेखन तथा निर्देशन रहेको चलचित्र एक महिना लगाएर छायांकन गरिएको हो ।
करिव ८० लाख रुपैयाँको लागतमा निर्माण भएको यो चलचित्रले स्व.पन्तको बलत्कार र हत्या पछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था समेटिएको निर्देशक अधिकारीले बताए ।

निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक स्थितिलाई समावेश गरिएको छ ।

चलचित्रमा निर्माला पन्तको भूमिकामा संजिवनी खरेल छिन् भने सरिता गिरी, गणेश गिरी लगायतको भूमिका छ ।

चलचित्रमा संचारकर्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेका छन् । कार्यकारी निर्मातामा सुवाशराज काफले, सह निर्माताहरुमा समिर मियाँ र रामेश्वर कार्की छन् ।

https://www.youtube.com/watch?time_continue=640&v=pJtBykNUWkQ

अन्नपुर्ण खवरबाट

चर्चामा

सम्बन्धित समाचार