शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विश्व झस्किने यस्तो रहेछ पाकिस्तानसँग सैन्य शक्ति, भारतले टक्कर लिएपछि यसरी देखायो [११ तस्विर]

विश्व झस्किने यस्तो रहेछ पाकिस्तानसँग सैन्य शक्ति, भारतले टक्कर लिएपछि यसरी देखायो [११ तस्विर]

  • बिहिबार, चैत्र ७, २०७५
विश्व झस्किने यस्तो रहेछ पाकिस्तानसँग सैन्य शक्ति, भारतले टक्कर लिएपछि यसरी देखायो [११ तस्विर]

काठमाडौ । नेपाल लगायतका विश्वका धेरै देशहरुमा होलीको रौनक सकिएपछि पाकिस्तानमा अर्को रौनकता छाउँने गर्दछ । पाकिस्तानले हरेक वर्ष मार्च २३ तारिकमा पाकिस्तान दिवस मनाउँने गर्दछ । पाकिस्तानमा इमरान खान प्रधानमन्त्री भएपछि यो दिवसलाई लिएर विश्वको ध्यान तानेको छ ।

आज मलेशियाका प्रधानमन्त्री मुख्य अथितीको रुपमा रहनुहुने भएको छ । पाकिस्तान दिवसका अवसरमा पाकिस्तानी सेनाले आफ्नो शक्ति प्रदर्शन गर्ने गर्दछ । यो वर्ष पाकिस्तानको यो दिवसमा साउदी अरब, अजरबैजन, टर्की र श्रीलंका पनि सहभागि हुने जनाइएको छ । त्यसैको पूर्व सन्ध्यामा आज पाकिस्तानी सेनाले केही प्रदर्शन गरेको जुन अहिले निकै भाइरल भइरहेको छ  । उसले आफुसँग भएको सैन्य शक्तिलाई जबरजस्त प्रर्दशन गर्ने नीति लिएको छ । विश्वमा हामी सैन्य शक्तिमा शक्तिशाली छौ भनेर देखाउँन कुनै कसर नराख्न सरकारी तवरबाटै निर्देशन गरिएको छ । अहिले यसैको तयारी स्वरुप बाहिरिएका तस्विरले विश्वको ध्यान पाकिस्तानतर्फ खिचेको छ । हेरौ उक्त तस्विरहरु । समाचार स्रोत : जीयो समाचार

चर्चामा

सम्बन्धित समाचार