शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • कालिकोटका पत्रकार कर्ण विकालाई गिराफ्तार गर्यो प्रहरीले

कालिकोटका पत्रकार कर्ण विकालाई गिराफ्तार गर्यो प्रहरीले

  • बिहिबार, चैत्र ७, २०७५
कालिकोटका पत्रकार कर्ण विकालाई गिराफ्तार गर्यो प्रहरीले

काठमाण्डौं : प्रहरीले कालिकोटको मान्मा स्थित नयाँ कर्णाली एफएमका सञ्चारकर्मी कर्ण बहादुर विकलाई रेडियोमा घेरा हालेर गिराफ्तार गरेको छ । आज बिहान रेडियोमा काम गरेर निस्किने बेला गिराफ्तार गरिएको जनपत्रकार संगठन नेपालले जनाएको छ । उनी जनपत्रकार संगठन नेपालका कालीकोट जिल्लाका अध्यक्ष पनि हुन् ।

चर्चामा

सम्बन्धित समाचार