शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस (सूची)

सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस (सूची)

  • मङ्लबार, चैत्र ५, २०७५
सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस (सूची)

काठमाडौं– सशस्त्र प्रहरी बलका ३७ जना नायव उपरीक्षक (डिएसपी)हरु सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी बलअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको वैठकले ३७ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा दिलबहादुर पन्थ पहिलो नम्बरमा छन् ।

सशस्त्र प्रहरी बलको एसपीमा बढुवाका लागि सिफारिस भएकाहरुको सूची यसप्रकार छ–

https://drive.google.com/file/d/1LYaPrU4enQi3a_89sOyVZFbi96tIeDL4/view

 

चर्चामा

सम्बन्धित समाचार