बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • मुख्यमन्त्री कप: पुरुष फुटवलमा सुदूरपश्चिम फाईनलमा

मुख्यमन्त्री कप: पुरुष फुटवलमा सुदूरपश्चिम फाईनलमा

  • शनिबार, चैत्र २, २०७५
मुख्यमन्त्री कप: पुरुष फुटवलमा सुदूरपश्चिम फाईनलमा

धनगढी २ चैत

धनगढीमा जारी अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटवलमा सुदूरपश्चिम फाईनल पुगेको छ। आज भएको खेलमा प्रदेश नम्वर २ लाई पेनाल्टी सुट आउटमा ४–१ ले पराजित गर्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो। निर्धारित समयको खेल गोल रहित बराबरी भएपछि खेल पेनाल्टीमा धकेलीएको थियो।

दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार