शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • लोकसेवाले देशैभरी माग्यो यति धेरै संख्यामा खरिदार : एसएलसी पासले फारम भर्न पाउँने [विज्ञापनसहित]

लोकसेवाले देशैभरी माग्यो यति धेरै संख्यामा खरिदार : एसएलसी पासले फारम भर्न पाउँने [विज्ञापनसहित]

  • बुधबार, फाल्गुन २९, २०७५
लोकसेवाले देशैभरी माग्यो यति धेरै संख्यामा खरिदार : एसएलसी पासले फारम भर्न पाउँने [विज्ञापनसहित]

यो अवशर हरेक नेपालीले थाहा पाउनेगरी एक अर्कामा सेयर गर्नुहोस् ।
काठमाडौ । लोकसेवा आयोगले देशैभरबाट खरिदार पदका लागि दरखास्त आव्हान गरेको छ। निजामती सेवाको सेवा, समूह, उपसमूह राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरुमा आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको लोकसेवाले जनाएको छ। परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ। हेर्नुहोस् विज्ञापन

चर्चामा

सम्बन्धित समाचार