मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • खेलकुद
  • मेस्सी विश्वकै उत्कृष्ट ड्रिबलर, रोनाल्डो र नेयमार परेनन्

मेस्सी विश्वकै उत्कृष्ट ड्रिबलर, रोनाल्डो र नेयमार परेनन्

  • मङ्लबार, फाल्गुन २८, २०७५
मेस्सी विश्वकै उत्कृष्ट ड्रिबलर, रोनाल्डो र नेयमार परेनन्

काठमाडौंः बार्सिलोनाका कप्तान लियोनल मेस्सी युरोपका उत्कृष्ट ड्रिबलर बनेका छन् । मेस्सीले यूरोपका उत्कृष्ट ड्रिबलरको सूचीमा पहिलो नम्बरमा छन् । यो सूचीको युरोपका शीर्ष पाँच लिगका खेलाडीले खेलको समयमा प्रती मिनेट मिनेटमा सफल पारेका ड्रिबलिङका आधामा तयार पारियको हो ।मेस्सीले आफ्नो एउटा ड्रिबलरमा प्रति १९।२ मिनेटमा पुरा सफल पारेका छन् ।

उनी भन्द मात्र केही मिनेटमा आफ्नो ड्रिबलर सफल पार्दै नाइसका एलन सेन्ट मेक्सिमिन दोस्रो स्थानमा छन् । उनले आफ्नो ड्रिबलर १९.८ मिनेटमा सफल पारेका छन् । त्यस्तै बेल्जियमका विंगर हाजार्ड तेस्रो स्थानमा छन् । उनले २१ मिनेटमा ड्रिबलर सफल पारेका छन् । इंग्ल्याण्डका सान्चो छैठौं स्थानमा छन् । उनले २४.१ मिनेट खर्चेका छन् । हाजार्डको ड्रिबलर सफल रेट सबै भन्दा उत्कृष्ट छ ।

 

 

चर्चामा

सम्बन्धित समाचार