शुक्रबार, चैत्र १६, २०८०

अाजकाे राशिफल

  • सोमवार, फाल्गुन २७, २०७५
अाजकाे राशिफल

मेष चु चे चो ला लि लु ले लो अ

व्यवसायमा अल्झन देखा पर्नेछ। मनमा त्रास बढ्नेछ। महत्त्वपूर्ण कार्यमा अवरोध आउनेछ। अध्ययनमा सफलता मिल्नेछ।

बृष इ उ ए ओ वा वी वु वे वो

सन्तानबाट सहयोग मिल्नेछ। धार्मिक कार्यमा रुची बढ्नेछ। महत्त्वपूर्ण व्यक्तिहरुसँग भेटहुनेछ। राजनीतिक कार्यमा सफलता प्राप्त हुनेछ।

मिथुन का कि कु घ ङ छ के को हा

व्यापार व्यवसायमा सुधार आउनेछ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। विश्वास गरेका व्यक्तिबाट घात हुनसक्छ।

कर्कट ही हु हे हो डा डि डु डे डो

वैदेशिक व्यापारमा सुधार आउनेछ। स्वास्थ्यमा समस्या देखा पर्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। शैक्षिक भ्रमण हुनेछ। नेत्रसमस्या बढ्नेछ।

सिंह मा मि मू मे मो टा टी टु टे

मनमा हर्ष बढ्नेछ। सामाजिक कार्य सफल हुनेछन्। शैक्षिक क्षेत्रको लगानी फलदाइ रहनेछ। शारिरीक शुख प्राप्त हुनेछ।

कन्या टो प पी पु ष ण ठ पे मो

आफन्तको सहयोग मिल्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा उत्साह बढ्नेछ।

तुला र री रु रे रो ता ती तू ते

ठेक्कापट्टाको कार्यबाट धन लाभ हुनेछ। अध्ययन अध्यापनमा रुची बढ्नेछ। मानसिक तनाब कायमै रहनेछ। सत्रु परास्त हुनेछन्।

बृश्चिक तो ना नी नू ने नो या यि यु

सन्तान सुख प्राप्त हुनेछ। लेखन कार्यबाट धनआर्जन हुनेछ। मानसिक तनाब बढ्नेछ। कूटनैतिक कार्य सफल हुनेछन्। बुद्धि बढ्नेछ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

सन्चित धन हानि हुनेछ। पति पत्नी विच प्रेम बढ्नेछ। मित्रको सहयोग प्राप्त हुनेछ। अध्ययनमा सुधार आउनेछ। बिवाद बढ्नेछ।

मकर जो जा जी खी खू खे खो गा गी

व्यवसायीक योजना बन्नेछन्। स्वास्थ्यमा समस्या देखापर्नेछ। मनमा द्विविधा बढ्नेछ। सम्मान प्राप्त हुनेछ। धनक्षय हुनेछ।

कुम्भ गू गे गो सा सी सु से सो द

धार्मिक क्षेत्रमा रुची बढ्नेछ। अध्यापनमा अबरोध आउनेछ। कफको समस्या बढ्नेछ। पारिवारिक सुख प्राप्ति हुनेछ। विद्या प्राप्ती हुनेछ।

मीन दि दू थ भ ञ दे दो चा ची

मनोरन्जमा मन जानेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। धन आर्जन हुनेछ। दिनको पूर्वाद्र्ध शुभ रहनेछ। वाहन हानि हुनेछ

चर्चामा

सम्बन्धित समाचार