शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ/वाणिज्य
  • पैसा कमाउन बिदेश किने जाने ? कतारबाट नेपाल फर्केका २४ बर्षे युवाले नेपालमै लोकल कुखुराबाट मनग्य कमाउदैः

पैसा कमाउन बिदेश किने जाने ? कतारबाट नेपाल फर्केका २४ बर्षे युवाले नेपालमै लोकल कुखुराबाट मनग्य कमाउदैः

  • आइतवार, फाल्गुन २६, २०७५
पैसा कमाउन बिदेश किने जाने ? कतारबाट नेपाल फर्केका २४ बर्षे युवाले नेपालमै लोकल कुखुराबाट मनग्य कमाउदैः

पछिल्लो समय स्वदेशमै केही गरौं भन्ने सोचका साथ धेरै युवाहरु लागिरहेका छन् । जसमा विदेशबाट आएकाहरु के चाँहि व्यवसाय गर्दा दिगो र सफल हुन्छ भनेर खोजी पनि गरिहरेका छन् । केही वर्ष कतार बसेर आएका काभ्रेका अनमोल लामालाई पनि यस्तै चिन्ता थियो । सुरुमा बोइलर कुखुरा पाले तर सफल भएन अनि उनी लागे लोकल तिर । यत्ति खेर भने उनी सन्तुष्ट छन् । बजारका माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् । त्यसैले त उनले लगानी बढाएर झण्डै करोडको हाराहारीमा पुर्याएका छन् । आखिर कुखुरापालनमा कस्तो छ त समस्या र सम्भावना ? उनै व्यवसायी लामासँग गरिएको अन्तरंग कुराकानी भिडियोमा….

चर्चामा

सम्बन्धित समाचार