शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गजल : भेषभुषा भुल्दिन म

गजल : भेषभुषा भुल्दिन म

  • शनिबार, फाल्गुन २५, २०७५
गजल  : भेषभुषा भुल्दिन म

आफ्नै भाषा भेषभुषा भुल्दिन म भन्छ छोरो
देशकैलागि केहीगर्छु डुल्दिन म भन्छ छोरो।
बचाउँछु देश मेरो पिल्लर गाड्छु सिमानामा
धरोधरमा बिदेशीसङ्ग झुल्दिन म भन्छ छोरो।।
लड्छु अब देशकै निम्ति कानुनको साथिबनी
अरुसामु गोप्पे कुरा खोल्दिन म भन्छ छोरो
आफ्नै भाषा भेषभुषा भुल्दिन म भन्छ छोरो।
देशकैलागि केहीगर्छु डुल्दिन म भन्छ छोरो।।
सुरेन्द्र शाही“गुलाब कान्छो“,बाजुरा

चर्चामा

सम्बन्धित समाचार