फागुन २५, चितवन । जन्ती बोकेर माडी जाँदै गरेको मिनिबस चितवन राष्ट्रिय निकुञ्ज सडकखण्डमा दुर्घटना भएको छ । ना . ७ . ख . २२८ नम्बरको बस केहीबेर अघि दुर्घटना हुँदा केही यात्रु घाईते भएका छन् । यसबारे थप विवरण आउन बाँकी छ ।