शुक्रबार, फाल्गुन ११, २०८०
  • होमपेज
  • देश
  • ब्रेकिङ्ग न्युजः जन्ती बोकेर जाँदै गरेको मिनिबस दुर्घटना

ब्रेकिङ्ग न्युजः जन्ती बोकेर जाँदै गरेको मिनिबस दुर्घटना

  • शनिबार, फाल्गुन २५, २०७५
ब्रेकिङ्ग न्युजः जन्ती बोकेर जाँदै गरेको मिनिबस दुर्घटना

फागुन २५, चितवन ।  जन्ती बोकेर माडी जाँदै गरेको मिनिबस चितवन राष्ट्रिय निकुञ्ज सडकखण्डमा दुर्घटना भएको छ । ना . ७ . ख . २२८ नम्बरको बस केहीबेर अघि दुर्घटना हुँदा केही यात्रु घाईते भएका छन् । यसबारे थप विवरण आउन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार