बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • भोलि शुक्रबार देशभर सार्वजनिक बिदा

भोलि शुक्रबार देशभर सार्वजनिक बिदा

  • बिहिबार, फाल्गुन २३, २०७५
भोलि शुक्रबार देशभर सार्वजनिक बिदा

सरकारले फागुन २४ गते शुक्रबार देशभरी सार्वजनिक बिदा घोषणा गरेको छ। अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सरकारले शुक्रबार सार्बजनिक विदा दिने भएको हो ।

सरकारले २०७५ सालमा बर्ष भरी दिने विदाको सुची २०७४ साल चैत्र १४ गते राजपत्रमा प्रकाशित गरेको थियो । उक्त राजपत्रमा भोली मार्च ८ मा पर्ने अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिने उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार