बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • क्षेत्रिय पुरुष भलिवलको उपाधी बैतडीलाइ (फोटोफिचर)

क्षेत्रिय पुरुष भलिवलको उपाधी बैतडीलाइ (फोटोफिचर)

  • मङ्लबार, फाल्गुन २१, २०७५
क्षेत्रिय पुरुष भलिवलको उपाधी बैतडीलाइ (फोटोफिचर)

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबारदेखी शुरु भएको क्षेत्रिय पुरुष भलिवल क्षेत्रिय छनोट प्रतियोगिताको उपाधी बैतडीले हात पारेको छ । दार्चुला सदरमुकामस्थित खुलामंचमा सञ्चालन भएको सुदूरपश्चिमाञ्चल प्रदेश स्तरीय पुरुष भलिवलको फाइनल प्रतिस्पर्धामा डोटीलाइ पराजित गर्दै बैतडी बिजयी भएको हो ।
डोटीसंगको फाइनल प्रतिस्पर्धामा बैतडी ३÷२ को सेटमा बिजयी भएको छ । यसअघि सेमिफाइनलमा डडेल्धुरालाइ पराजित गर्दै बैतडी र बझाङलाइ पराजित गर्दै डोटीले फाइनल प्रवेश गरेका थिए । फाइनलमा सुरुका दुई सेट डोटीले जितेपनि पछिल्ला तीन सेटमा लगातार जित हात पार्दै बैतडी बिजयी भएको हो ।


महिला भलिवब प्रतियोगिता यहि फागुन २३ गतेदेखी बझाङ जिल्लामा सञ्चालन हुने छ । राष्ट्रिय खेलकुदको पुर्वसन्ध्यामा प्रदेश स्तरीय छनोट चरणका खेलहरु बिधा अनुसार बिभिन्न जिल्लामा सञ्चालन भइरहेको सुदूरपश्चिमाञ्चल खेलकुद बिकास समिति सदस्य नितेस रिमालले जानकारी दिएका छन । बाजुराकाे टिमले हारेर हिजै बाजुरा पुगीसकेकाे छ ।

सुदुर समाचारबाट

चर्चामा

सम्बन्धित समाचार