शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

  • सोमवार, फाल्गुन २०, २०७५
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं– नेपाली सेनाले विभिन्न पदमा भर्ना खुल्ला गरेको छ । विभिन्न ट्रेडका प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड जमदार पदहरुको लागि सेनाले दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

दरखास्त आह्वानसम्बन्धी सूचना हेर्नुहोस्ः

चर्चामा

सम्बन्धित समाचार