• होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

  • बिहिबार, फाल्गुन १६, २०७५
सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

धनगढी, १६ फागुन
सुदूरपश्चिम प्रदेशसभाको आजका लागि आह्वान गरिएकोे बैठकमा छलफलको विषय नभएपछि स्थगन गरिएको छ ।
बैठकका लागि छलफलको विषय नभएको अवस्थामा राष्ट्रिय शोकसमेत परेकाले सभामुखको आग्रहमा आजका लागि तोकिएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो । अर्कोे बैठक यही फागुन २१ गते मङ्गलबार १ बजे बस्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार