मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका प्रदेश प्रमुखलाई थप उपचारका लागि दिल्ली लगियो

सुदूरपश्चिमका प्रदेश प्रमुखलाई थप उपचारका लागि दिल्ली लगियो

  • बिहिबार, फाल्गुन १६, २०७५
सुदूरपश्चिमका प्रदेश प्रमुखलाई थप उपचारका लागि दिल्ली लगियो

त्रिवि शिक्षण अस्पतालमा उपचार गराईरहेका सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि भारतको राजधानी दिल्ली लगिएको छ ।

स्वास्थ्य अवस्था जटिल नभए पनि एयर एम्बुलेन्स मार्फत दिल्लीको मेदान्त अस्पतालमा थप उपचारका लागि लगिएको प्रदेश प्रमुखका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिए ।गत ५ गते स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको निसर्ग अस्पताल भर्ना भएका मल्ललाई राती नै नेपाली सेनाको नाईट भिजन हेलिकप्टर मार्फत काठमाडौँ लगेर त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको थियो ।

स्टेट सेभेन अनलाइृनबाट

चर्चामा

सम्बन्धित समाचार