बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट देखीने केही यस्ता ठाउँहरु छन ।
दुई दिन अघी देखी परेको हिमापत पछी जिल्ला सदरमुकाम मार्तडीबाट देखीएका परिदृश्यहरुले सदरमुकमको शोभा बढाएको छ । जिल्लाकै उच्च भुभागमा रहेका बडीमालिका कालाजग्रा लगायतका केही पर्यटकिय क्षेत्रहरु सदरमुकामबाट देखीने गरेका छन ।