शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • २०७६ का लागि दशैं तिहार कति-कति गते परेको छ त ? कहिले कहिले परेका छन त चाडपर्डहरु हेर्नुहोस

२०७६ का लागि दशैं तिहार कति-कति गते परेको छ त ? कहिले कहिले परेका छन त चाडपर्डहरु हेर्नुहोस

  • आइतवार, फाल्गुन १२, २०७५
२०७६ का लागि दशैं तिहार कति-कति गते परेको छ त ? कहिले कहिले परेका छन त चाडपर्डहरु हेर्नुहोस

काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७५ सालको पात्रो सार्वजनिक गरेको छ । पात्रो तयार भएपछि यहि महिनाभित्र पात्रो बजारमा आउने भएको हो।

हालै मात्र सार्वजनिक भएको पात्रोमा २०७६ सालको दसैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ। पात्रो अनुसार फुलपाती १८ गते १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ।

यसैगरि कार्तिक १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा र १२ गते भाइटीका रहेको पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

वैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ। भदौ ६ गते कृष्ण जन्माष्टमी र गौरा पर्व एकै दिन परेको छ । कार्तिक १६ गते छठ परेको छ।

चर्चामा

सम्बन्धित समाचार