गजल

  • शनिबार, फाल्गुन ११, २०७५
गजल
थाहा छैन गल्ती मेराे उनकाे भए पनि
खाेट त छदैछ नि जुनकाे भए पनि॥
पिश्वास गर्दा पनित यहाँ घात हुदाे रैछ
नाता सम्बन्ध अाफ्नै खुनकाे भय पनि॥
बहुमुल्य हिरा भनेर के गर्नु छ यहाँ
साेख मात्र हाे दरबार सुनकाे भए पनि॥
फुलकाे जवाफ अाफन्त पथ्थर दिदा रैछन,
मित्रता र व्यवहार गुनकाे भए पनि॥
रीता शाही शाह (रीतु) बाजुरा हाल कैलाली

चर्चामा

सम्बन्धित समाचार