बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • छाेटाे समयमा दर्शक श्राेताकाे मन जित्न सफल राेयर थाकिन (भिडियो सहित)

छाेटाे समयमा दर्शक श्राेताकाे मन जित्न सफल राेयर थाकिन (भिडियो सहित)

  • बुधबार, फाल्गुन ८, २०७५
छाेटाे समयमा दर्शक श्राेताकाे मन जित्न सफल राेयर थाकिन (भिडियो सहित)

 यामराज बिष्ट

पछिल्लो समयमा नेपाली गित संगीत जगतमा कलाकारहरु फरक फरक धारमा देखिन थालेका छन्।सबैले आफ्नो आफ्नो कला छुट्टै किसिमले प्रस्तुत गर्ने र गित तथा म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम जारी रहेको छ। यस्तै भखरै मात्र मेशना डिजिटलको प्रस्तुतिमा कुल ब. रामजाली मगर र हिमाल मगरको “रोएर थाकिन”नामक लाेकदाेहरी गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ।उक्त गीतमा स्वर दिनुभएका छ,पछिल्लो समयमा थुप्रै गीतमा अवाज दिनुभएका ,गायक विशाल सोनि र चर्चित लाेकदाेहरी गायिका देबि घर्ती मगरको स्वर रहेको उक्त गीतमा हिमाल मगरले शब्द सिर्जना गरेका छन् भने लय सिर्जना कुल ब. रामजाली मगरले गरेका छ्न। हामीले उक्त म्युजिक भिडियोमा अभिनय तर्फ देख्न सकिन्छ ,चर्चित मोडल बिमल अधिकारी र सारिका के.सि लाई म्युजिक भिडियोलाई कपिल लामाकाे निर्देशनमा तयार पारिएको म्युजिक भिडियो सुरेश श्रेष्ठले छायांकन गरका छन् भने भिडियो लाई दिपक बिष्टले सम्पादन गरेका हुन।

चर्चामा

सम्बन्धित समाचार