• होमपेज
  • देश/प्रदेश
  • बझाङमा जीप दुर्घटनामा २ को मुत्यु, १६ घाईते

बझाङमा जीप दुर्घटनामा २ को मुत्यु, १६ घाईते

  • सोमवार, फाल्गुन ६, २०७५
बझाङमा जीप दुर्घटनामा २ को मुत्यु, १६ घाईते
 फाल्गुन ६,

बझाङमा जीप दुर्घटना हुदा २ जनाको मुत्यु भएको छ। बझाङको तामाखोला भन्ने ठाँउमा से.१ ज ८९० नम्बरको जीप दुर्घटना हुदा जयपृथ्वी नगरपालिकामा ११ का २२ बर्षिया समु जोशी र ४८ बर्षिय धौले जोशीको मुत्यु भएको हो। अन्य १६ जना घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ। उनीहरु मध्य ५ जनालाई धनगढी ल्याइएको छ। बझाङ सदरमुकामबाट धामीलेख जादै गरेको जीप आज साझ दुर्घटनामा परेको हो।

दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार