बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रवास
  • महात्मा गान्धीको पुत्लालाई गोली हान्ने पूजा पक्राउ

महात्मा गान्धीको पुत्लालाई गोली हान्ने पूजा पक्राउ

  • बुधबार, माघ २३, २०७५
महात्मा गान्धीको पुत्लालाई गोली हान्ने पूजा पक्राउ

महात्मा गान्धीको पुत्लालाई गोली हानेको अभियोगमा अखिल भारत हिन्दु महासभाका सचिव पूजा शकुन पाण्डेय र उनका पति अशोक पाण्डेय पक्राउ परेका छन् ।पुलिसले उनीहरुलाई दिल्लीबाट नोयडा प्रवेश गर्ने क्रममा पक्राउ गरेको हो । उनीलाई आज बुधबार अलीगढ लगिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।३० जनवरीमा पूजाले एयर गनले महात्मा गान्धीको पुत्लामा गोली हानेका थिए । यसलाई लिएर १२ जनाविरुद्ध अलीगढमा मुद्दा दायर भएको छ ।

चर्चामा

सम्बन्धित समाचार