“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” मा दुई शव्द
अन्तराष्ट्रिय महिला दिवस मनाउन कसरी सुरु भयो ? विश्वका विभिन्न देशहरुमा विभिन्न प्रकारका युद्ध, हिंसा, र नीतिगत परिर्वतनको बीच आफ्नो अधिकारको लडाई लडिरहेका छन् । अफगानिस्तानमा तालिवान सत्तामा फर्किएपछि मानव अधिकारको क्षेत्रमा प्रगती नहुनु, महिला र किशोरकिशारीहरु उच्च शिक्षा लिनबाट बञ्चित हुनु, महिलालाई घर बाहिर काम गर्न र लामो दुरीको यात्रा गर्न प्रतिवन्ध, महिलाको पुरै […]