सुदूरपश्चिम आइपुगे करिब पाँच हजार विदेशी धार्मीक पर्यटक
धनगढी– सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मीक स्थल भ्रमणमा करिब पाँच हजार विदेशी पर्यटक आइपुगेका छन्। त्रिपुरा सुन्दरी मन्दिर र मैलौली भगवती मन्दिर बैतडी, खप्तड क्षेत्र बझाङ, बाजुरा, अछाम, डोटी, परशुराम क्षेत्र डडेल्धुरा, मालिकार्जुन मन्दिर दार्चुला, शैलेश्वरी मन्दिर डोटी, उग्रतारा मन्दिर डडेल्धुरा, बेहडाबाबा मन्दिर धनगढी (कैलाली) र सिद्धबाबा मन्दिर महेन्द्रनगर (कञ्चनपुर) भ्रमणमा पाँच हजार विदेश पर्यटकले अबलोकन […]