संघीय संसद्का २ समितिका बैठक बस्दै
संघीय संसद् अन्तर्गतका २ समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । जुन बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रस्तुतिकरण र छलफल […]