देश/प्रदेश

रेडियो नेपालका कार्यकारी निर्देशकलाई सञ्चारमन्त्री र मन्त्रिपरिषद्ले मागे छुट्टाछुट्टै स्पष्टिकरण (पत्रसहित)
समाज
रेडियो नेपालका कार्यकारी निर्देशकलाई सञ्चारमन्त्री र मन्त्रिपरिषद्ले मागे छुट्टाछुट्टै स्पष्टिकरण (पत्रसहित)
  • ४ years अगाडि

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई मन्त्रिपरिदको निर्णयअनुसार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बेग्लाबेग्लै विषयमा स्पष्टिकरण सोधेको छ। नवराज लम्सालले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रमका अतिथि बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै राखेका विचारबारे तीन दिनभित्र स्पष्टिकरण बुझाउन मन्त्रालयले कार्कीलाई पत्र पठाएको छ। यस्तै मन्त्रिपरिषदकै निर्णय भन्दै कार्कीलाई सञ्चार मन्त्रालयकै लेटरप्याडमा मंगलबार अर्को […]