फरक मत दर्ता गर्दै कर्ण थापाले भने-पार्टी लोकतान्त्रिक विधिबाट चलेन
काठमाडौं — नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पार्टी लोकतान्त्रिक विधिबाट सञ्चालन नभएको बताएका छन्। पार्टी कार्यालय च्यासल पुगेर पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने विषयमा फरक मत दर्ता गरेपछि यस्तो बताएका हुन्। उनले भने, ‘प्रथम विधान महाधिवेशनदेखि अहिलेको विधान महाधिवेशनसम्म आइपुग्दा गरेको निर्णय, […]