आजको मौसम : सुदूरपश्चिम प्रदेशमा मेघ गर्जनसहित वर्षा
हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भएर अन्य भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली […]