८ जिल्लामा सीडीओ फेरिए, काठमाडौंमा ऋषिराम तिवारी
गृह मन्त्रालयले काठमाण्डौसहित ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयले काठमाडौं, झापा, मोरङ, सुनसरी,सर्लाही, दाङ, सल्यान र कैलालीमा सीडीओ परिवर्तन गरेको हो । काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ । यस्तै कैलालीका सीडीओ धर्मेन्द्रकुमार मिश्रलाई सुनसरी सरुवा गरिएको छ भने सुनसरीका सीडीओ […]