देश/प्रदेश

समाजवादी मोर्चाको निष्कर्ष- पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ
राजनीति
समाजवादी मोर्चाको निष्कर्ष- पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ
  • १0 महिना अगाडि

काठमाडौं — समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्वहरु लागिपरेको निष्कर्ष निकालेको छ । समाजवादी मोर्चामा आवद्ध चार दलले संयुक्त विज्ञप्ति निकालेर प्रतिगामी तत्वहरुविरुद्ध सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु […]

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
समाचार
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
  • १0 महिना अगाडि

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन,उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास,उद्यमशीलता,रोजगारीका अवसर […]