शुक्रबार, मंसिर २०, २०८२

सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिममा मुख्यमन्त्रीकाे कार्यालयसहित सबै मन्त्रालय सञ्चालनमा
सुदुरपश्चिम प्रदेश
सुदूरपश्चिममा मुख्यमन्त्रीकाे कार्यालयसहित सबै मन्त्रालय सञ्चालनमा
  • २ महिना अगाडि

धनगढी— जेनजी प्रदर्शनकारीको आगजनी र तोडफोडपछि अस्तव्यस्त बनेका सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सबै मन्त्रालय सञ्चालनमा आएका छन्। सरसफाइ र मर्मतसम्भार गरेर मन्त्रालयहरूलाई सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी (उपसचिव) जगदीश जोशीले जानकारी दिए। त्यस्तै बढी क्षति भएका मन्त्रालयको कामकाज अन्य भवनबाट थालिएको छ। तोडफोड र आगजनीपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित मन्त्रालयहरूको […]