खप्तड भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनि घट्दै, कहाँ जान्छ राज्यको लगानी?
बाजुरा— सुदूरपश्चिम प्रदेशको चार पहाडी जिल्ला बझाङ्ग, बाजुरा, डोटी र अछामको संगम स्थलमा अवस्थित खप्तड क्षेत्र २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। समुद्री सतहदेखि दुई हजार चार सयदेखि दुई हजार ७ सय मिटरको उचाईमा फैलिएको खप्तड क्षेत्रको बिचमा एक हजार दुई सय फिट अग्लो खप्तड लेक रहेको छ। ५० वर्षअघि महान दार्शनिक, चिकित्सक, वैज्ञानिक र […]