एमाले बडीमालिका नगर कमिटी अध्यक्षमा राजेश पायल विक
बाजुरा—नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्षमा राजेश पायल वि.क सर्वसम्मत चयन भएका छन् । यसअघि नगर कमिटीको सचिव पदमा काम गरि सकेका वि.क नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै नगर कमिटी उपाध्यक्षमा हंस साउँद, सचिवमा अमर थापा, उपसचिव बेलमति दानी सर्वसम्मत चयन भएका छन् । अर्काे उपसचिव सहित अन्य पदमा […]