गैसस महासंघ बाजुराको अध्यक्षमा पुनः अधिकारी चयन
बाजुरा– गैर सरकारी संस्था महासंघ बाजुराको अध्यक्षमा पुन कृष्ण अधिकारी दोहोरीएका छन । गैर सरकारी संस्था महासंघ बाजुराको १० औँ जिल्ला अधिबेशनबाट अधिकारी लगायतको नेतृत्व चयन भएको हो । अधिबेशनबाट उपाअध्यक्षमा मोहनराज जैशी, सचिवमा धर्म बहादुर रोकाया, उप सचिव उजा बिष्ट कोषाध्यक्ष शुसिला थापा लगायत ११ सदस्यि समिति निर्बिरोध निवाचित भएको निबाचन अधिकृत मदनराज जैशीले […]