बडीमालिका नगरपालिकामा आज सार्वजनिक बिदा
बाजुरा– बडीमालिका नगरपालिकाले बडीमालिका जात्राको अवसरमा साउन २० गते (मंगलबार) आज र साउन २३ गते (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार जात्राको प्रारम्भ साउन २० गते हुने भएकाले सो दिन सार्वजनिक बिदा दिइने नगर प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिएका छन् । साथै, जात्राबाट फर्किने दिन साउन २३ गते पनि […]