सुदूरपश्चिममा निजी कम्पनीले बजेट नपाउने, उपभोक्ता समिति खारेज
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले निजि कम्पनीहरूलाई बजेट नदिने बताएको छ। प्रदेश सरकारको बजेट तथा कार्यक्रमहरू निजि कम्पनीहरूमा जाँदै आएकोमा रोक्ने बताइएको हो। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले निजि कम्पनीहरूलाई आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नदिने बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आइतवार सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी […]