यी भूभागमा धेरै ठूलो पानी पर्ने सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका धेरै स्थान तथा बाँकी […]