बाजुरामा सवारी दुर्घटना सम्बन्धी कृत्रिम घटना अभ्यास
बाजुरा– बाजुरामा सवारी दुर्घटना तथा विपद्सम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ । शनिवार बिहान सदरमुकाम मार्तडीमा मानव संसाधन केन्द्र (एचआरसी) बाजुराको आयोजना तथा ह्याण्डिक्याप इन्टरनेसनलको सहयोग तथा जिल्ला अस्पतालको समन्वयमा कृत्रिम घटना अभ्यास गरिएको हो । सवारी साधन दुर्घटनाका साथै विपद्जन्य घटनाहरु नियन्त्रण, पीडितहरुकाे उद्धार, उपचार तथा पूर्व तयारी सम्बन्धी घटना अभ्यास कार्यक्रम गरिएको […]