बाजुरा गुम्बा गाउँको ज्यानमारा नदीमा बन्यो झोलुङ्गे पुल, स्थानीय खुसी
टेक बहादुर बुढा—बाजुराको हिमाली गाँउपालिका ३ गुम्बा गाउँ जाने बाटोमा पर्ने छिन्दु खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । ज्यानमारा खोलाका रुपमा परिचित उक्त खोलामा निकै लामो समयको प्रयासपछि खोलामा झोलुङ्ग पुल निर्माण भएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन् । ‘संघ र प्रदेशमा हारगुहार गर्दा गर्दा थाकिसकेका थियौ, बल्ल पुल बनेको छ,’ मल्लले बताए […]