भू–स्वर्ग बडीमालिका : धार्मिक आस्था र प्राकृतिक सुन्दरताको अद्वितीय संगम (फोटो फिचर)
पदमबहादुर सिंह / टेक बहादुर बुढा, बाजुरा २५ साउन— समुद्री सहतबाट ४ हजार २ सय मिटर उचाईमा अवस्थित बाजुराको बडीमालिका धार्मिक आस्था र प्राकृतिक सुन्दरताको अपूर्व संगम हो । प्रत्येक बर्ष साउने जनै पूर्णिमाको अघिल्लो दिन धार्मीक मेला र पूजापाठमा हजारौं भक्तजनको भीड लाग्छ । हिमालको मनोरम दृश्य, हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले […]