बाजुराका ८० प्रतिशत मतदानस्थल ‘अतिसंवेदनशील’, सुरक्षा तयारी तीव्र
बाजुरा—बाजुरा जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा तयारी तीव्र पारेको छ । सुरक्षा योजनाअनुसार निर्वाचनका लागि मतदानस्थल निरीक्षण, सुरक्षाकर्मी तथा कर्मचारी परिचनालन, शान्तिपूर्ण र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायविच समन्वय लगायतका तयारी भइरहेको सु्रक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उनले जिल्लामा […]