बाजुरामा १४ सय ८२ अस्थायी मतदाता, एक अस्थायी मतदान केन्द्र
बाजुरा– बाजुरामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १४ सय ८२ अस्थायी मतदाता कायम गरिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराले आसन्न निर्वाचनका लागि अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गरेको छ । जसमा कर्मचारी र सुरक्षाकर्मी छन् । अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा […]