कृषि मन्त्री मुर्दावाद नाराको साथ् जनमत पार्टीको महारैली प्रदर्शन
मेवालाल यादव/ रौतहट — सिके राउत नेतृत्वको जनमत पार्टीले आज रौतहट सदरमुकाम गौरमा प्रर्दशन गरेको हो । कृषि मन्त्री मुर्दावाद ,किशानको माग पुरा गरौ ,सिके राउत जिन्दावाद नाराको साथ प्रदेश -२ का हरेक जिल्लामा आज जनमत पार्टीका किशानहरुले महारैली प्रर्दशन गरेका छन् । किसानको समस्याहरु सरकारले समाधान गर्नु पर्ने माँग राख्दै जनमत पार्टीले प्रदेश २ […]