आज मिथिलाञ्चलमा अनन्त पूजा
आज मिथिलाञ्चलमा अनन्त पूजा धूमधामका साथ मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीमा अनन्त पूजा गरिन्छ । यस दिन बिहानैदेखि मानिसहरूले घरआँगन सफा–सुग्घर बनाई पूजाका तयारी गर्छन् । यस अवसरमा काँक्रो, केरा, पान, सुपारी, खीर, पुरी, मालपुवा, हलुवा र विभिन्न मिठाई प्रसाद स्वरूप चढाएर छिमेकी तथा आफन्तलाई बाँड्ने चलन छ । मिथिलाञ्चलका महत्त्वपूर्ण पर्वमध्ये अनन्त चतुर्दशी पनि […]