भूकम्प प्रभावित क्षेत्रमा प्रचारभन्दा सेवा महत्त्वपूर्ण हुन्छ, सहयोगका लागि जुटौंः अध्यक्ष ओली
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) मा सहयोगका लागि आह्वान गरेका छन् । उनले विपद्को बेला प्रचारभन्दा सेवाको महत्व हुने बताउँदै भूकम्प प्रभावित क्षेत्रमा अनावश्यक भीडभाड नगर्न पनि भनेका छन् । अध्यक्ष ओलीले यतिबेला जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प प्रभावितहरुलाई अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, […]