नेपाल बुद्धिजीवी परिषद् बाजुराको अध्यक्षमा रावल चयन
बाजुरा —नेपाल बुद्धिजीवी परिषद बाजुराको सातौ जिल्ला अधिवेशन मार्तडीमा सम्पन्न भएकाे छ । अधिवेशनले अध्यक्षमा शेरबहादुर रावलकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे छ। मार्तडीमा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा दीमा सुब्बा,सचिव महेशराज जैशी,कोषाध्यक्ष दीपक रोकाया र सह सचिवमा नवराज बुढा रहने गरी १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको निर्वाचन समितिले जनाएको छ । नेपाल बुद्धिजीवी परिषद […]