अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय राख्न माग
अछाम– अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ। सेवाग्राहीलाई सहज रूपमा प्रशासनको सेवा प्रवाह गर्न अछाम क्षेत्र नम्बर १ को साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो। इलाका प्रशासन कार्यालय स्थापनाका लागि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अछामका जनप्रतिनिधिले छलफल गरेका छन्। पालिका, जिल्ला समन्वय, जिल्ला प्रशासन, हुँदै […]